Soccer Football - Copa del Rey - Quarter Final - Atletico Madrid v Sevilla - Metropolitano, Madrid, Spain - January 25, 2024 Atletico Madrid's Antoine Griezmann, Rodrigo De Paul and Samuel Lino celebrate with teammates after the match REUTERS/Susana Vera

एजेन्सी । सेभिल्लालाई हराउँदै एट्लेटिको डि मड्रिड स्पेनिस प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको क्वाटरफाइनल खेलमा ला लिगा प्रतिद्वन्दी सेभिल्लालाई १–० ले पराजित गर्दै एट्लेटिको टि मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एटेलेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा एट्लेटिकोका लागि एकमात्र निर्णायक गोल मेम्फिस डिपेले गरे ।

मेम्फिसले खेलको ७९ औं मिनेटमा एन्जल कोरेयाको असिस्टमा गोल गरे ।

त्यसअघि पहिलो हाफको २६ औं मिनेटमा एन्टोनी ग्रिजमान पेनाल्टीमा चुक्दा एट्ल्टिको सुरुवाती अग्रता लिनबाट चुकेको थियो ।

हारसंगै सेभिल्ला भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.