MONZA, ITALY - FEBRUARY 18: Junior Messias of AC Milan celebrates his goal with his team-mates during the Serie A match between AC Monza and AC Milan at Stadio Brianteo on February 18, 2023 in Monza, Italy. (Photo by Giuseppe Cottini/Getty Images)

एजेन्सी । एसी मिलानले सिरी एअन्तर्गत खेलमा मोन्जामाथि जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा एसी मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी मोन्जामाथि १–० को जित हासिल गरेको हो ।

मोन्जाको घरेलु मैदान यु पावर स्टेडियममा भएको खेलमा भ्रमणकारी टोलीलाई जिताउन तिजानी रैजन्डर्सले गोल गरे ।

पहिलो हाफको ४३ औं मिनेटमा रैजन्डर्सले गोल गर्दै मिलानलाई १–० ले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल भएन र मिलान १–० ले विजयी भयो ।

जितसंगै मिलानले १० खेलमा १७ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

पराजित मोन्जाको ११ खेलमा ८ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.