Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

भक्तपुर । आसन्न आईसीसी टि–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ‘ए’ विरुद्व खेल्ने टि–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहिवार वेस्ट इन्डिज ‘ए’ विरुद्व सिरिज खेल्ने १६ सदस्सीय नेपाली टोली घोषणा गरेको हो ।

घोषित टोलीमा कप्तान रोहित पौडेलसंगै विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सुन्दिप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द समेतिएका छन् ।

५ खेलको टि–२० सिरिज सनिवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.