BRIDGETOWN, BARBADOS - JUNE 29: Virat Kohli and Rohit Sharma of India celebrates with the ICC Men's T20 Cricket World Cup following the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Final match between South Africa and India at Kensington Oval on June 29, 2024 in Bridgetown, Barbados. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

एजेन्सी । भारतका लागि दोस्रो टि–२० विश्वकप जिताएसंगै भारतिय सुपरस्टार खेलाडीद्वय रोहित शर्मा र विराट कोहोलीले संन्यास लिने निर्णय लिएका छन् ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा सम्पन्न ९ औं संस्करणको टि–२० विश्वकप जितेसंगै भारतिय पुर्व कप्तान कोहली र कप्तान रोहित शर्माले भारतिय टोलीबाट टि–२० ढाँचाको क्रिकेटबाट संन्यास लिने निर्णय लिएका हुन् ।

चिरपरिचित टेस्ट प्रतिद्वन्दी दक्षिण अफ्रिकालाई रोमाञ्चक रुपमा ७ रनले पराजित गर्दै भारतले सनिवार रातिमात्रै टि–२० उपाधि जितेको थियो ।

उक्त विश्वकप सन् २००७ पछिको पहिलो टि–२० उपाधि हो ।

प्रतियोगिता भरी समग्रमा रोहितले राम्रो प्रदर्शन गरेका थिए भने विराटले फाइनल खेलमा ७६ रनको अर्धशतकिय पारी खेल्दै भारतलाई उपाधि जिताउन बलियो भूमिका निभाएका थिए ।

रोहित अहिले ३७ र विराट ३६ वर्षका भए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.