भक्तपुर । फिफा विश्वकपको अन्तिम तयारीमा व्यस्त पोर्चुगलले नाइजेरियामाथि ४–० को फराकिलो जित निकालेको छ ।
विहिवार राति सम्पन्न मैत्रीपूण खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा गोन्कालो रामोस र जाओ मारिओले एक एक गोल गरे ।
गयराति नै सम्पन्न अन्य खेलहरुमा दक्षिण अफ्रिकाले मोृजाम्विकमाथि २–१ को जित हासिल गर्दा इजराइलले पनि जाम्वियामाथि ४–२ को जित हात पार्यो ।
त्यस्तै, लबजम्बर्ग र हंगेरीले २–२ को बराबरी खेल्दा आयरल्याण्ड भने नर्वेसंग २–१ ले पराजित हुन पुग्यो ।