PRAGUE, CZECH REPUBLIC - JUNE 07: David Moyes, Manager of West Ham United, celebrates with their winners medal after the team's victory during the UEFA Europa Conference League 2022/23 final match between ACF Fiorentina and West Ham United FC at Eden Arena on June 07, 2023 in Prague, Czech Republic. (Photo by Richard Heathcote/Getty Images)

एजेन्सी । बेल्जियममाथि जित रच्दै फ्रान्स युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा अन्तिम १६ अन्तर्गत हेभिवेट भिडन्तमा बेल्जियममाथि १–० को जित रच्दै बलियो फ्रान्स युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको डस्सेलडर्फस्थित डस्सेलडर्फ एरिना रंगशालामा भएको खेलमा बेल्जियमका जान भेरटोनघेनले आत्मघाती गोल मद्दतमा फ्रान्सले जित निकाल्यो ।

रोमाञ्चक खेलको ८५ औं मिनेटमा भेरटोनघेनको आत्मघाती गोलमार्फत् फ्रान्सले १–० को जित रच्दा बेल्जियम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.