
भक्तपुर । जारी फिफा विश्वकपमा आज अर्थात् बुधवार पनि चार खेल हुँदैछ । समूह ‘इ’ र ‘एफ’ का खेलहरु आज हुँदैछन् ।
पहिलो खेलमा समूह ‘एफ’ को मोरक्को र कोस्टारिका नेपाली समयअनुसार पौने ४ बजे प्रतिस्पर्धामा उत्रिदा पौने ७ बजे समूह ‘इ’ को जर्मनी र एसियाली राष्ट्र जापान भिड्दैछन् ।
त्यस्तैगरी समूह ‘इ’ कै स्पेन र कोस्टारिका पौने १० बजे आमनेसामने हुँदै गर्दा आजको चौंथौं तथा अन्तिम खेल मध्यरातको पौने १ बजे बेल्जियम र क्यानडाबीच हुनेछ ।
Germaaaaaaaan !!!! German !!!!