भक्तपुर । १८ वर्षमूनीको एसिया रग्बी यू–१८ ब्वाइज एण्ड गल्स च्याम्पियनसिप हुने भएको छ ।

नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुने भएको हो ।

एसियाका ८ राष्ट्रको सहभागिता रहने भनिएको उक्त प्रतियोगितामा नेपालसहित भारत, चीन, चाइनिज ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएईको सहभागिता रहने बताइएको छ ।

च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ ।

रग्बीको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुने लागेको यो पहिलो पटक हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.