भक्तपुर । नेपालले थ्री नेसन्स कपमा अफगानिस्तानलाई पराजित गरेको छ ।
सनिवार राति भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।
्रताजकिस्तानमा जारी मैत्रीपूर्ण प्रतियोगितामा नेपालले दुबै गोल दोस्रो हाफमा गर्यो ।
दोस्रो हाफको ४६ औं मनिेटमा जिलेस्पी जंग कार्कीको गोलमार्फत् नेपालले सुरुवाती अग्रता लियो ।
त्यसपछि ७८ औं मिनेटमा रोहित चन्दले गोल थप्दा नेपाल २–० ले विजयी भयो ।