भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’ को खेलमा बेल्जियमले क्यानडामाथि जित हात पारेको छ ।
बुधवार अहम्मद विन अली रंगशालामा युरोपेली राष्ट्र बृेल्जियमले उत्तर अमेरिकी राष्ट्र क्यानडामाथि १–० को जित निकाल्यो ।
रेड डेभिल्सका रुपमा समेत चिनिने बेल्जियमका लागि एक मात्र निर्णायक गोल खेलको ४४ औं मिनेटमा मिची बाट्हुयाइले गरे ।
जितसंगै बेल्जियलमले ३ अंक जोडेदै समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।