DOHA, QATAR - NOVEMBER 21: Wales forward Sorba Thomas (22) and United States of America forward Christian Pulisic (10) meet on the field after the two teams came to a draw in the match at Ahmad bin Ali Stadium in Al-Rayyan, Qatar during Group B play of the FIFA World Cup 2022 on November 21, 2022. (Photo by Jabin Botsford/The Washington Post)

भक्तपुर । कतारमा जारी फिफा विश्वकपको खेलमा संयुक्त राज्य अमेरिका र वेल्सले बराबरी खेलेको छ ।

सोमवार राति भएको खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेको हो । बराबरीसंगै दुवै टोलीले एक एक अंक बाधेका छन् ।

अहम्मद विन अली रंगशालामा सुरुवाती अग्रता भने अमेरिकाले लिएको थियो । खेलको ३६ औं मिनेटमा क्रिस्टियन पुलिसिकको पासमा टिम विचले गोल गर्दै अकेरिकालाई खेलमा १–० ले अघि बढाएका थिए ।

तर, खेलको ८२ औं मिनेटमा ग्यारेथ बेलको गोलसंगै वेल्स खेलमा फर्कियो । बेलले पेनाल्टीमार्फत खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल भएन र खेल १–१ को बराबरीमा सकियो ।

समूह ‘बी’ मा पहिलो चरणको खेल सकिँदासम्म इंग्ल्याण्ड ३ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका र वेल्सको भने समान एक एक अंक छ । इरान विना अंक पुछारमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.